आईतवार, बैशाख ७,२०८२ 11:17:06
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:17:06
आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने
NEWS

आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने

काठमाण्डौ। नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने बताइएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै...

किस्तामा नवीकरण शुल्क तिर्ने एनसेलको प्रस्ताव पुग्यो सञ्चार मन्त्रालयमा
NEWS

किस्तामा नवीकरण शुल्क तिर्ने एनसेलको प्रस्ताव पुग्यो सञ्चार मन्त्रालयमा

काठमाण्डौ। एनसेलले आफ्नो लाइसेन्स नवीकरणको शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा माग गर्दै दूरसञ्चार प्राधिकरणमा पेस गरेको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको जनाएको छ। एनसेलले नवीकरण शुल्कवापत २० अर्ब रूपैयाँमध्ये ४ अर्ब रूपैयाँ अग्रिम भुक्तानी गरिसकेको र बाँकी रकम म्याद सकिनुअगावै किस्तामा तिर्ने सुविधा माग गर्दै आएको बताइएको छ।समान प्रकृतिका सेवा...

मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र,  छिट्टै निर्णय हुन सक्ने
NEWS

मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र, छिट्टै निर्णय हुन सक्ने

नरेन्द्र विष्ट काठमाण्डौ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।यस्तै,टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार गर्दै आएको छ। करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ। यता...

सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, आजदेखि हुम्लामा सुरु
NEWS

सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, आजदेखि हुम्लामा सुरु

काठमाण्डौ। नेपाल टेलिकमले हुम्लामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवा सुरु गरेको छ। टेलिकमले जिल्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा सुरु  गरेको हो।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.