सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले गत जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको...

