‘सानिमा फ्लेक्सी फण्ड’ मा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को सार्वजनिक निष्कासन आजदेखि भएको छ । सानिमा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन भएको हो । यो योजना सञ्चालन गर्न नेपाल...