सप्तरीमा ३ वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला, प्रहरीले थाल्यो अनुसन्धान
काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरनजिकैको झाडीमा मृत फेला परेकी हुन्।परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्। त्यसपछि उनी नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए।खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडिको झाडीमा...

