सेबोनमा निवेदनको चाङ, आईपीओ निष्कासन अनुमति माग्ने तीन कम्पनी थपिए
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको चाङ लागेको छ । थप तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । जसमा लगानी समूहबाट २ कम्पनी र उत्पादन तथा प्रशोधन समूहबाट एउटा कम्पनी रहेका छन् । लगानी समूहबाट नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन लिमिटेड र वैदिक इन्भेष्टमेन्ट कम्पनी रहेका छन् भने उत्पादन...

