सयपत्री हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा पुस २५ गते काठमाण्डौको कुमारीगालमा रहेको ज्योति ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको चुक्ता पूँजीको १ः०.७४ अनुपात हकप्रद सेयर निष्काशन गर्नका लागि स्वीकृत दिए...

