सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास
काठमाण्डौ । भारतले सेमी कन्डक्टर क्षेत्रमा विश्वको अग्रेणी बन्ने महत्वाकांक्षी लक्ष्यका साथ सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा बोल्दै मोदीले भारतले पहिले नै अन्तरिक्ष,परमाणु उर्जा र डिजिटल क्षेत्रमा सफलता हासिल गरिसकेको र अब आउने दिनमा...