लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
काठमाण्डौ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल(एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४८८वटा एनईभी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक बाबजुत पुनरागमनको संकेत गरेको...