शिक्षकलाई सवारी किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयमा
काठमाण्डौ । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।शिक्षा मन्त्रालयले तयार पारेको प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको...

