शैलेश्वरी पावरले सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाण्डौ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी फागुन १० गते वार्षिक साधारणसभा बोलाएको छ ।सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओबाट प्राप्त रकम...

