पूँजीबजार सुधारका लागि अर्थ समितिमा २० बुँदे सुझाव, ‘सेबोनलाई सरकारी नियन्त्रणमा ल्याऊ, ब्रोकरविहीन कारोबार लागू गर’
काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले नेपालको पूँजीबजार सुधारका लागि प्रतिनिधिसभाको अर्थ समितिसमक्ष २० बुँदे सुझाव पेश गरेको छ ।संघले असोज १४ गते अर्थ समितिका सभापतिलाई पत्र बुझाउँदै पूँजीबजारको संरचनागत सुधार, नियामकीय पुनर्संरचना, प्रविधि सुधार, ब्रोकर प्रणाली, आईपीओ, कर तथा सूचीकरण प्रणालीसम्म व्यापक परिवर्तन गर्न माग गरेको हो ।अर्थ समितिले बुधबार नेपालको...

