विश्व चर्चित फेसन कम्पनी सेइनले १.७७ अर्ब डलरबराबरको आईपीओ ल्याउने
काठमाण्डौ । विश्वकै प्रमुख फास्ट–फेसन कम्पनीमध्ये एक सेइनले हङकङ स्टक एक्सचेन्जमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत करिब १३.८६ अर्ब हङकङ डलर (१.७७ अर्ब अमेरिकी डलर) सम्म पूँजी जुटाउने योजना सार्वजनिक गरेको छ।कम्पनीले सोमबार सार्वजनिक गरेको फाइलिङअनुसार सेइनका करिब २८ करोड सेयर बिक्रीमा राखिनेछन्। प्रतिसेयर मूल्य ४७.६० देखि ४९.५० हङकङ डलर निर्धारण गरिएको छ।...

