बंगलादेशले भन्यो, ‘भारतले तत्काल शेख हसिनालाई सुपुर्दगी गरोस्’
काठमाण्डौ । बंगलादेशले शेख हसिना र असदुज्जमान खान कमललाई सुपुर्दगी गर्न माग गरेको छ । दुवै जना अहिले भारतमा बस्दै आएका छन् ।बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

