श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आउँदा नाफा वृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा...