सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा, कुनको कति ?
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्।योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको २०७औँ बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई करसहित नगद लाभांश वितरण...

