अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चाँडै ६००० डलरसम्म पुग्नसक्ने, चाँदीमा पनि उस्तै उछाल
काठमाण्डौ । मध्यपूर्वमा इरान र इस्रायल बीच चर्कँदै गएको सैन्य तनाव र युद्धजन्य अवस्थाले विश्व आर्थिक बजारमा गहिरो असर पार्न थालेको छ। विशेषगरी सुरक्षित लगानीको माध्यम मानिने सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस ५,३५३.९६ अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब २.३५ प्रतिशतले बढेको हो। त्यस्तै चाँदीको...

