सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा
काठमाण्डौ । नेपालको सेयर बजारलाई निश्चित संख्याका स्वार्थ समूहले वर्षौदेखि आफ्नो अनुकुल चलाउँदै आएका छन् । निश्चित कम्पनीको सेयरमा चलखेलको योजना बनाएर बेलैदेखि अकुमुलेसन गर्ने, सम्भावित राम्रो लाभांश र सम्पत्ति वृद्धिका लागि हुने निर्णयहरुमा केन्द्रीत रही सूचीकृत कम्पनीका प्रमुख व्यक्तिहरु नै यस्ता खेलमा सामेल हुने, स्वार्थ समूहको मिलेमतोमा बजारमा राम्रो प्रभाव...

