स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम...

