सामाजिक सुरक्षा कोषमा एक वर्षमै विशेष सापटी सुविधा
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष सापटीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनमार्फत नियमित एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको छ।नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा...

