२६ दिनपछि सोनम वाङ्चुकले तोडे अनशन
काठमाण्डौ । भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। दिल्लीस्थित मेदान्ता अस्पतालमा बिहीबार मध्यरातपछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, पत्नी गीताञ्जली आङ्गो तथा लेह लद्दाख एपेक्स बडीका नेताहरूको उपस्थितिमा उनले अनशन तोडेका हुन्।अनशन तोडेपछि सामाजिक सञ्जाल एक्समार्फत वाङ्चुकले विभिन्न राजनीतिक दलका ६५ सांसदले अनशन...

