स्प्यारो एसएमएस बन्यो आधिकारिक मेटा टेक प्रोभाइडर, WhatsApp Business Messaging Platform सार्वजनिक
काठमाण्डौ । जानकी टेक्नोलोजी प्रा.लि अन्तर्गतको SparrowSMS ले Meta Tech Provider को मान्यता प्राप्त गर्दै WhatsApp व्यवसायिक सन्देश सेवा औपचारिक रूपमा उपलब्ध गराएको छ। यो उपलब्धिले नेपाली व्यवसायलाई WhatsApp मार्फत ग्राहकहरूसँग अझ सरल, विश्वसनीय र प्रभावकारी संवाद गर्न मद्दत गर्ने जनाइएको छ ।

