शुक्रबार, बैशाख ४,२०८३ 08:34:08
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:34:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्प्यारो एसएमएस बन्यो आधिकारिक मेटा टेक प्रोभाइडर, WhatsApp Business Messaging Platform सार्वजनिक

Bizshala
स्प्यारो एसएमएस बन्यो आधिकारिक मेटा टेक प्रोभाइडर, WhatsApp Business Messaging Platform सार्वजनिक
Shivam Cement

काठमाण्डौ । जानकी टेक्नोलोजी प्रा.लि अन्तर्गतको SparrowSMS ले Meta Tech Provider को मान्यता प्राप्त गर्दै WhatsApp व्यवसायिक सन्देश सेवा औपचारिक रूपमा उपलब्ध गराएको छ। यो उपलब्धिले नेपाली व्यवसायलाई WhatsApp मार्फत ग्राहकहरूसँग अझ सरल, विश्वसनीय र प्रभावकारी संवाद गर्न मद्दत गर्ने जनाइएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

Meta Tech Provider बनेसँगै अब SparrowSMS मार्फत WhatsApp Embedded Sign-Up सुविधा उपलब्ध भएको छ, जसले WhatsApp API सेटअप प्रक्रिया नेपालमै द्रुत, सहज र स्थानीय आवश्यकताअनुसार अनुकूलित बनाएको छ। साना खुद्रा व्यवसायदेखि ठूला उद्योगसम्म सबै व्यवसाय अब WhatsApp Business Messaging सरलतापूर्वक सुरु गर्न सक्छन्।

SparrowSMS WhatsApp Platform का प्रमुख सुविधाहरू:

  1. WhatsApp Embedded Sign-Up — Meta मार्फत सीधा दर्ता

    Blue Tick Verification — ब्रान्डको विश्वसनीयता सुनिश्चित
     
  2. Bulk WhatsApp Broadcast — धेरै प्रयोगकर्तासम्म तुरुन्त सन्देश
     
  3. Campaign Analytics र Retargeting — सन्देश प्रभाव मापन र सुधार
     
  4. Multi-Agent Live Chat — वास्तविक समयमा ग्राहक व्यवस्थापन
     
  5. No-Code Chat Flow Builder — कुनै प्राविधिक ज्ञान बिना नै स्वचालित संवाद निर्माण
CG Motors
Garima Development Bank
IME remit

यी सुविधाहरूले व्यवसायलाई ग्राहक अनुभव सुधार गर्न, स्वचालनमार्फत कार्यक्षमता बढाउन, र दिगो ग्राहक सम्बन्ध निर्माण गर्न मद्दत गर्छन्।

SparrowSMS का CEO मनोज थापा भन्छन्, “Meta API मार्फत प्रदान गरिएको हाम्रो WhatsApp सेवा सरल, द्रुत र अत्यन्त प्रभावकारी छ। यसले खुद्रा व्यापारदेखि ठूला उद्योगसम्मका सबै व्यवसायलाई ग्राहक सम्पर्क अझ सहज र प्रत्यक्ष बनाउन सहयोग गर्छ।”

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.