शुक्रबार, माघ १८,२०८१ 07:35:06
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 07:35:07
श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध
AUTO

श्रीलङ्काले हटायो सवारी साधनको आयातमाथिको प्रतिबन्ध

काठमाण्डौ । श्रीलङ्कामा सवारी साधनको आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । श्रीलङ्कामा बस,ट्रक तथा सर्वाजनिक उपयोगका  सवारी साधनमाथि लाग्दै आएको प्रतिबन्ध फेब्रुअरी १ देखि अन्त्य हुन लागेको हो ।  यद्यपी अन्य सवारी साधनमाथिको प्रतिबन्ध भने बिस्तारै हट्दै जाने अपेक्षा गरिएको छ । श्रीलंकाका अधिकांश जनता निजी कार,स्पोर्ट युटिलिटी सवारी र तीन पाङ्ग्रे सवारी माथिको...

श्रीलंकामा नवनिर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बरमा निर्वाचन हुने
विश्व अर्थतन्त्र

श्रीलंकामा नवनिर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बरमा निर्वाचन हुने

काठमाण्डौ । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् । उनले संसदीय निर्वाचन गराउन संसद विघटन गरेका हुन् । नोभेम्बर १४ मा अब श्रीलंकामा संसदीय निर्वाचन हुने सरकारी राजपत्रमा उल्लेख छ ।२२५ सिटमध्ये दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले ३ सिट मात्रै पाएको छ । यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री...

श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा घटाउने
विश्व अर्थतन्त्र

श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा घटाउने

काठमाण्डौ । श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा कम गर्ने भएको छ । श्रीलंकाका विदेशमन्त्री अलि सार्बीले प्रमुख साझेदार र कर्जादातासँग सम्बन्ध बलियो बनाउँदै कर्जा पुनर्संरचनामार्फत कुल कर्जाबाट १७ बिलियन डलरबराबरको कर्जा घटाउने बताएका हुन् ।  यसका लागि श्रीलंकाले चीन, भारत र आइएमइफसँग निकट भई काम गरिरहेको मन्त्री अलिले बताएका छन् । श्रीलंका भ्रमणमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.