सुमेरु पोलिमर्सले थप पूँजी जुटाएर आईपीओ निष्कासन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता
काठमाण्डौ । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । हाल १० करोड चुक्तापूँजी भएको कम्पनीले उत्पादन क्षमता वृद्धि सँगसँगै जारी पूँजी समेत वृद्धि गरी रु. २७ करोड पुर्याई जारी पूँजीको ३० प्रतिशत अर्थात रु. ८ करोड १० लाख रकमबराबरको आईपीओ आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना बनाएको हो । उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव...