सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।कम्पनीले विभिन्न कारणले नियमित बीमाशुल्क भुक्तानी गर्न नसकी निष्क्रिय भएका बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो।कम्पनीका अनुसार यो सुविधा आगामी मंसिर २१ गतेसम्म उपलब्ध हुनेछ। उक्त...

