सनराइज होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको कमलादीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान...