बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले सिलवालविरुछ नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको र राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल बीमा प्राधिकरणको...