पारदर्शिताको बहानामा बजारमा आतंक, लगानीकर्ता डराउनुपर्ने बेला भएको हो ? विज्ञको मिश्रित भनाई
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका व्यवसायी तथा व्यावसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी थालेको छ । सुशासनको जग बलियो बनाउने र निजी क्षेत्रका गतिविधिलाई पूर्ण पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले आयोगले यो कदम अघि बढाएको हो ।यो निर्णयले शेयर बजारमा तीव्र तरंग पैदा गरेको छ । लगानीकर्ताहरूमा चिन्ता र अनिश्चितता छाएको छ भने कतिपयले...

