सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

