बुधबार, आश्विन १४,२०८३ 05:26:17
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:26:17
दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङ छानबिन, थप कोही भेटिएनन्
NEWS

दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङ छानबिन, थप कोही भेटिएनन्

 काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै उद्धार गरिएपछि गरिएको थप खोजीमा शुक्रबार साँझसम्म अरू कुनै व्यक्ति फेला परेका छैनन्।जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेसहितको टोलीले सुरुङका पहुँचयोग्य विभिन्न भागमा पुगेर खोजी गरेको थियो। न्यौपानेका अनुसार पहिलो चरणको विस्तृत खोजीका क्रममा जीवित वा मृत अवस्थामा थप...

त्रिशूली–३ ‘ए’मा आशा र पीडा सँगसँगै : दुई जीवितपछि एक शव भेटियो
NEWS

त्रिशूली–३ ‘ए’मा आशा र पीडा सँगसँगै : दुई जीवितपछि एक शव भेटियो

 काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी खोज तथा उद्धारका क्रममा एउटा शव फेला परेको छ।आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको टोलीले सुरुङभित्रबाट एक जनाको शव बाहिर निकालेको हो। शवको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।यसअघि शुक्रबार बिहान यही सुरुङबाट नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल...

त्रिशूली–३ ‘ए’को सफल उद्धारले अन्य आयोजनामा पनि बढायो आशा, कुलमानले भने– खोजी अझ तीव्र बनाऔँ
NEWS

त्रिशूली–३ ‘ए’को सफल उद्धारले अन्य आयोजनामा पनि बढायो आशा, कुलमानले भने– खोजी अझ तीव्र बनाऔँ

 काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनाबाट १० दिनपछि दुई कर्मचारी जीवितै उद्धार भएपछि रसुवाका अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरू पनि सुरक्षित हुनसक्ने आशा बलियो भएको पूर्वऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन्।भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत विद्युत्‌गृहमा...

‘सबैलाई भाग्न भनेँ, आफू निस्कनै पाइनँ’ : १० दिनपछि उद्धार भएका सञ्जय भन्छन्– सुरुङभित्र अझै ४०–५० जना हुन सक्छन्
NEWS

‘सबैलाई भाग्न भनेँ, आफू निस्कनै पाइनँ’ : १० दिनपछि उद्धार भएका सञ्जय भन्छन्– सुरुङभित्र अझै ४०–५० जना हुन सक्छन्

 काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र अझै दर्जनौं व्यक्ति अड्किएको हुनसक्ने बताएका छन्।शुक्रबार बिहान मेकानिकल सुपरभाइजर कबिर महर्जनसँगै उद्धार गरिएका साहका अनुसार बाढी आउँदा सुरुङभित्र सामान्य दिनको तुलनामा धेरै मानिस कार्यरत थिए। उनले त्यतिबेला करिब ४० देखि ५० जनासम्म सुरुङ क्षेत्रमा रहेको...

त्रिशूली–३ ‘ए’ उद्धारमा निर्णायक मोड, भोलि बिहानसम्म पावरहाउस पुग्ने लक्ष्य
NEWS

त्रिशूली–३ ‘ए’ उद्धारमा निर्णायक मोड, भोलि बिहानसम्म पावरहाउस पुग्ने लक्ष्य

  काठमाण्डौ । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाभित्र फसेकाहरूको उद्धार प्रयास निर्णायक चरणतर्फ पुगेको छ।उद्धारमा खटिएको टोलीले भोलि बिहानसम्म आयोजनाको पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्यसहित सुरुङभित्र निरन्तर काम गरिरहेको छ।सुरुङ उद्धारमा संलग्न प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले उद्धार टोली पावरहाउसबाट करिब १२०...

त्रिशूली–३ ‘ए’ सुरुङमा ७ ठूला ढुंगा विस्फोट गरी हटाइयो, पावर हाउस पुग्न १६० मिटर बाँकी
NEWS

त्रिशूली–३ ‘ए’ सुरुङमा ७ ठूला ढुंगा विस्फोट गरी हटाइयो, पावर हाउस पुग्न १६० मिटर बाँकी

 काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वारमा अवरोध बनेका सात वटा ठूला कडा ढुंगा विस्फोट गरी हटाइएको छ।सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार गएराति सुरुङको मुखमा जमेको पानी निकालेपछि भित्र प्रवेश गर्ने क्रममा ठूला ढुंगा भेटिएका थिए। ती ढुंगा विस्फोट गरी हटाइएपछि अहिले सुरुङभित्र अगाडि बढ्ने काम जारी छ।उनले सामाजिक सञ्जालमार्फत दिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.