NEWS

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।