भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ
काठमाण्डौ । सुनसरीको धरानमा भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नियमित सवारी जाँचका क्रममा ४९९ किलो तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्।प्रहरीका अनुसार शनिबार राति धरान उपमहानगरपालिकाबाट इटहरीतर्फ जाँदै गरेको बीआर ११ वाई ३०३९...

