Capital Market

दशैंपछि बजार बढ्ने विश्वासमा ब्रोकर, आक्रामक खरीदमा उत्रिए

काठमाण्डौ । दशैंपछि बजार बढ्ने विश्वाससहित विदा सुरु हुनुअघि ब्रोकरहरुले खरीदलाई आक्रामक बनाएका छन् । यहीकारण मंगलबार कारोबार रकमका आधारमा टप टेन ब्रोकरमध्ये ८ वटाले बिक्रीभन्दा बढी रकमको खरीद गरेका छन् भने २ वटाले मात्र खरीदको तुलनामा बिक्री बढी गरेका छन् ।  पहिलो स्थानमा सेयर प्रो सेक्यूरिटिजबाट २३ करोड २८ लाखको खरिद भएको छ भने २९ करोड ६३ लाखको बिक्री भएको छ ।  दोस्रो...