ग्लोबल आइएमई बैंकले ईभी गाडी खरिद गर्दा सर्वसुलभ ब्याजदरमा कर्जा दिने, त्रिवेणी मोटोकर्पसँग सम्झौता
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार बैंकले त्रिवेणी...