यूएईद्वारा १११ जना नेपालीलाई आममाफी
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । यूएई सरकार।ले ईद अल–अधा २०२६ को अवसरमा नेपाली नागरिकलाई आममाफी दिएको हो ।यसबारे परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा उक्त आममाफी दिइएको ...

