अमेरिकी ट्यारिफका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने राष्ट्र संघको चेतावनी
काठमाण्डौ । संयुक्त राष्ट्र संघले अमेरिकी ट्यारिफ नीतिका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको व्यापार एजेन्सी,‘इन्टरनेशनल ट्रेड सेन्टर(आईटीसी)का निर्देशकले यस्तो चेतावनी दिएको हो । सेन्टरका निर्देशक पमेला कोक ह्यामिल्टनले अमेरिकी राष्ट्रपतिले विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ र वैदेशिक सहायतामा कटौतीका कारण विकासशील...