Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:12:53
अमेरिकी राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो, एक दशकमा दोब्बरभन्दा बढी
विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो, एक दशकमा दोब्बरभन्दा बढी

काठमाण्डौ। अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार अगस्ट १८ सम्म कुल राष्ट्रिय ऋण करिब ४०.०५ ट्रिलियन डलर पुगेको हो। एक दशकअघि सन् २०१६ मा अमेरिकी राष्ट्रिय ऋण २० ट्रिलियन डलरभन्दा कम थियो।राष्ट्रिय ऋणमा भएको तीव्र वृद्धिले अमेरिकी सरकारको बढ्दो ऋण आवश्यकता र भविष्यमा तिर्नुपर्ने ब्याज खर्चप्रति चिन्ता थप बढाएको छ।...

संकटमा अमेरिका, राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर नाघ्यो
विश्व अर्थतन्त्र

संकटमा अमेरिका, राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर नाघ्यो

काठमाण्डौ । अमेरिकाको ऋण हरेक वर्ष तीव्र गतिमा बढिरहेको छ । अहिले अमेरिकाको राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर नाघेको छ । जसका कारण अमेरिकामा चिन्ताको लहर छ । हरेक वर्ष ब्याज तिर्ने लागत करिब १ ट्रिलियन डलरले बढिरहेको छ । केही समय यसरी नै कर्जा बढ्ने हो भने अमेरिकाको बजेटमा पनि असर पर्ने र अमेरिकाको वृद्धि रोकिने बताइएको छ ।जुन २० सम्म, अमेरिकी सरकारको पूरै अर्थतन्त्र एक वर्षमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.