नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल
काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले औपचारिक पहल गरेको छ। नेपाली औद्योगिक उत्पादनको भारतीय बजारमा पहुँच विस्तार गर्ने र निर्यातमा देखिएका अवरोध हटाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भारतीय समकक्षी पियुष गोयलसँग विभिन्न व्यापारिक मुद्दा उठाएका हुन्।भारतको...

