मनसुनमा एलजीका वाशर ड्रायर वासिङ मेसिन, धुनेसँगै कपडा सुकाउने काम पनि एकैपटक
काठमाण्डौ। मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ। कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै समस्या हुन्छ। त्यसको विकल्पमा बजारमा एलजीका विभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन्।