भारतीय सेयर बजारमा वाईवाईको आईपीओ ल्याउने तयारी
काठमाण्डौ । नेपाली अरबपति धनाढ्य बिनोद चौधरीले भारतीय सेयर बजारमा वाईवाईको आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका छन् । सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले ब्लूमबर्ग टिभीमा हस्लिन्दा अमिनलाई दिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । अन्तरवार्ताका क्रममा उनले सन् २०२५ को सुरुवाततिर भारतीय बजारमा प्रि–लिस्टङ गरिने बताए । प्रि–आईपीओबाट प्राप्त फण्ड व्यवसाय विस्तारका...