मंगलवार, माघ ६,२०८२ 12:27:37
Bizshala
  • मंगलवार, माघ ६,२०८२ 12:27:37
वाटर इनर्जी सोलुसनले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने
Capital Market

वाटर इनर्जी सोलुसनले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २७ गते भक्तपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ सभा आयोजना गर्ने निर्णय गरेको छ ।

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने
Capital Market

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.