न्युयोर्कका नवनिर्वाचित मेयर ममदानीको नेपाली मोमो र दूध चियाप्रतिको प्रेम : पहिलो दिनै 'लालिगुरास बिस्ट्रो'मा लन्च !
काठमाण्डौ । मेरिकाको आर्थिक राजधानी न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान क्वामे ममदानीले आफ्नो पहिलो आधिकारिक दिनमा नेपाली स्वादको मजा लिँदै इतिहास रचेका छन्। मङ्गलबार (नोभेम्बर ४, २०२५) सम्पन्न चुनावमा डेमोक्रेटिक सोसलिस्ट उम्मेदवार ममदानीले पूर्वगभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिभालाई हराएर न्युयोर्कका पहिलो मुस्लिम, दक्षिण एसियाली र भारतीय मूलका...

