सोमबार, आश्विन १२,२०८३ 12:11:53
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 12:11:53
Bizshala
Global IME Bank Limited

५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार

५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार
New Office

काठमाण्डौ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ५ महिनामा सरकारी ऋणको आकार ५८ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको छ ।  

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो । यस्तै गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मंसिरसम्म तिर्न बाँकी सरकारी ऋणमा आन्तरिक १२ खर्ब १७ अर्ब ६६ करोड र बाह्य १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.६९ प्रतिशत हुन आउने कार्यालयले जनाएकोृ छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.