मंगलवार, असार १७,२०८२ 01:34:44
  • मंगलवार, असार १७,२०८२ 01:34:44
Global IME Bank Limited

ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन

Hyundai Nepal
ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन
Nabil Bank Limited

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न साधारण सभाबाट ५ जना सञ्चालक निर्वाचित भएका हुन् । 

संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी .समूह ख) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक गरी ५ जना सञ्चालको निर्वाचन भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

निर्वाचित हुने सञ्चालमा हरि चन्द्र खड्का, राज कुमार श्रेष्ठ, सन्तोष अधिकारी,धुव्र कोइराला र नरेश राज आर्चाय रहेका छन् ।  

यस्तै बैठकले संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने हरि चन्द्र खड्कालाई अध्यक्ष चयन गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.