शनिबार, असार १४,२०८२ 05:17:46
  • शनिबार, असार १४,२०८२ 05:17:46
Global IME Bank Limited

प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

Hyundai Nepal
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
Nabil Bank Limited

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर र अफिसर/सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।  

सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठीत संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै अफिसर/सिनियर अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने र बीमासँग सम्बन्धीत क्षेत्रमा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।  

दुवै पदका लागि आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक र योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.