शनिबार, असार १४,२०८२ 03:04:29
  • शनिबार, असार १४,२०८२ 03:04:29
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?

Hyundai Nepal
एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर र माथिल्लो तहका लागि २ जना चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले कर्पोरेट कार्यालयको लेखा तथा वित्त शाखाका लागि सीए माग गरेको हो । आवेदकको शैक्षिक योग्यता सम्बन्धीत क्षेत्रमा कम्तीमा स्नातक गरेको हुनुपर्ने र जीवन बीमा क्षेत्रमा वा आईक्यानको सदस्य संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।  

इच्छुक तथा योग्यता पुगेका आवेदकले सीभी,नागरिकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो,हाल काम गरिरहेको पद,शैक्षिक प्रमाणपत्र,कार्यानुभवको प्रमाणपत्र र अपेक्षित तलब उल्लेख गरिएको लिखित आवेदन कम्पनीको वेवसाइटमार्फत आगामी फागुन १७ गतेभित्र दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.