काठमाण्डौ । अर्थमन्त्रालयले सचिवपछि सहसचिवहरुको समेत व्यापक सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।
अर्थमन्त्रालयका अनुसार महेश भट्टराई भन्सार विभागको महानिर्देशक र मदन दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् ।
![](https://www.bizshala.com/uploads/67acc35ce4ff3.png)