बुधबार, माघ १४,२०८२ 05:35:14
Bizshala
  • बुधबार, माघ १४,२०८२ 05:35:14
Bizshala
Global IME Bank Limited
Bizshala

आइएमई पे र खल्ती मर्जरमा जाने

आइएमई पे र खल्ती मर्जरमा जाने
Shivam Cement

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्ती मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच मर्जरमा जानका लागि सहमति भएको छ । सहमितिअनुसार मर्जरपश्चात बन्ने कम्पनीमा आइएमई पेको सेयर अधिक रहनेछ ।  

मर्जरपश्चात बन्ने नयाँ कम्पनीको नाम  ‘आइएमई खल्ती’ हुने जनाइएको छ । मर्जर प्रयोजनको आशयपत्र (एलओआइ)का लागि आज दुवै कम्पनीका अधिकारीहरु राष्ट्र बैंक पुगेका छन् ।  

Bizshala
Garima Development Bank
New Office

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित कम्पनी हो ‘आइएमई पे’ । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व रहेको छ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यस्तै खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख ं एजेन्ट, ६० हजार ं मर्चेन्ट व्यवसायी, ५५ं बैंक तथा वित्तीय संस्था, १५००ं सहकारी र ३००ं कर्मचारी छन्। खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ(कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ। खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.