खल्तीले डिजिटल रूपान्तरणको ८ औं वर्ष मनाउँदै,रु.८ मै ८८ हजार ८८८ जनालाई कफी र अन्य अफरहरू
काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते ८ औं वर्ष र्ष पूरा गरेको छ । कम्पनीले ऋभभिदचबतष्लन न्चड थ्भबचक’ थिम राखी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक देखिएको कम्पनीले जनाएको छ । विभिन्न युवा मैत्री मनोरञ्जन,...