शुक्रबार, आश्विन ३०,२०८३ 05:25:52
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:25:52
Bizshala
Global IME Bank Limited

क्यानडामा ८० जना सवार विमान दुर्घटना

Bizshala
क्यानडामा ८० जना सवार विमान दुर्घटना
New Office

काठमाण्डौ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । यस घटनामा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न टोलीले जनाएको छ । घाइते हुनेमा एक बालक र दुई वयस्क रहेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एफएएका अनुसार विमानबाट सबै यात्रुलाई बाहिर निकालिएको छ। विमान पल्टनुको कारण भने अझै खुल्न सकेको छैन । क्यानडाको यातायात मन्त्रीले यो गम्भीर घटनालाई नियालिरहेको बताइन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.